२३ चैत्र २०७७, सोमबार

ताजा खबर

“चाकान चुकुन” बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक।

   ३ पुष १९:३८ प्रकाशित

✍️ राजा माबो

काठमाडौ । गीतकार शंकर अधिकारी “घायल” को शब्द,संगीतकार गायक एरेन्जर बावुल गिरीको संगीत तथा एरेन्जमा रहेको “चाकान चुकुन” बोलको गीत हालै मात्र बजारमा आएको छ।बावुल गिरी र नित्या सिवाको दमदार आवाजमा रहेको माया,पिरतीले सिंगारीएको उक्त प्रेमील गीतको म्युजिक भिडियो केन्द्र मोसन पिक्चर युट्युब च्यानल मार्फत हालै मात्र सार्बजनिक भएको हो ।

उक्त गीतको भिडियोमा चक्र बहादुर बराल(बासु)को क्यामरा तथा ड्रोन, सियोन श्रेष्ठको कोरियोग्राफी, सिलन लाम्सालको सम्पादन, निर्मल न्याउपाने साथै माधवको प्रोडक्सन र सुरेन्द्र मल्ल ठकुरीको निर्देशनमा नाजिर हुसेन, पवन खतिवडा(म्याकुरी), सुनील थापा साथै लक्ष्मी वर्देवाको दमदार अभिनय रहेप छ ।