२७ कार्तिक २०७७, बिहीबार

ताजा खबर

मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-शेर्मा जि को मन छुने गजल-शीर्षक: औसी हाट (विधा: कविता)-"बुद्वशान्ती गाउँपालिकामा नेपाल कै आग्लो साहसिक स्वीङ खेल संचालनमा ल्याउन निर्माण कार्य धमाधम हुदै"-चर्चित हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सामान्य बन्दै-विदेशमा हुने स्थानीय युवाहरुको सहयोगमा सहायता कोषको स्थापना गरियो, सबैबाट सहयोग गरिदिनु हुन अध्यक्षको आग्रह-राजेश पायल राई र अनिता आङ्बुहाङ्ग लिम्बुको आवाजमा रहेको "जुग जाने माया लाउन" बोलको गीत सार्बजनिक-शीर्षक: सहिदलाई एक प्रश्न? (विधा-कविता)-गजल

राजेश पायल राई र अनिता आङ्बुहाङ्ग लिम्बुको आवाजमा रहेको “जुग जाने माया लाउन” बोलको गीत सार्बजनिक

   २० कार्तिक ०९:३५ प्रकाशित

✍️ राजा माबो

काठमाडौ । गायक राजेश पायल राई र गायीका अनिता आङ्बुहाङ्ग लिम्बुको सुमधुर आवाजमा रहेको “जुग जाने माया लाउला” बोलको गीत स्टुडियो भिडियोको साथ हालै बजारमा सार्बजनिक भएको छ।

गीतकार जेनिश ल्वागुनको शब्द साथै गायक, संगीतकार मनोज साङसोन राईको संगीत र संगीत संयोजनमा रहेको प्रेमील र पृथक “जुग जाने माया लाउला” बोलको गीत स्टुडियो किङ अनामनगर काठमाण्डौमा रेकर्ड भएको हो।

उक्त गीतको भिडियो उहीँ स्टुडियो किङकै अफिसियल युट्युब च्यानलबाट सार्बजनिक भएको हो । सुरेश राईको रेकर्डिङ्ग साथै राजु कार्कीको मिक्सिङ तथा मास्टरिङ र क्यामरा तथा भिडियो सम्पादन जस्केलो क्रेसनको रहेको छ । विशेष धन्यबादमा बिमल खेवाचाली सुलोभ रहेका छन् भने कबिता लिम्बु यस गीत तथा भिडियो समेतको निर्माता रहेकी छिन्।