२७ कार्तिक २०७७, बिहीबार

ताजा खबर

मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-शेर्मा जि को मन छुने गजल-शीर्षक: औसी हाट (विधा: कविता)-"बुद्वशान्ती गाउँपालिकामा नेपाल कै आग्लो साहसिक स्वीङ खेल संचालनमा ल्याउन निर्माण कार्य धमाधम हुदै"-चर्चित हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सामान्य बन्दै-विदेशमा हुने स्थानीय युवाहरुको सहयोगमा सहायता कोषको स्थापना गरियो, सबैबाट सहयोग गरिदिनु हुन अध्यक्षको आग्रह-राजेश पायल राई र अनिता आङ्बुहाङ्ग लिम्बुको आवाजमा रहेको "जुग जाने माया लाउन" बोलको गीत सार्बजनिक-शीर्षक: सहिदलाई एक प्रश्न? (विधा-कविता)-गजल

कवि, गीतकार राजा माबोद्वारा लेखिएको माया सुस्तरी बोलको गीत सार्वजनिक

   १३ आश्विन ०९:३१ प्रकाशित

✍️ लिम्बू माबो एराज

केही साता अघि मात्र युट्युबमार्फत”माया सुस्तरी” गीतको बोलमा म्युजिक भिडियो सार्बजनिक भएको छ । आरबी रेकर्डिङ स्टुडियोमा रेकोर्ड भएको यो गीतमाभने बिनोद खम्बुको संगित, चन्दु गोर्खालीको एरेन्जमा र्बकवि एबम गीतकार राजा माबोको रचनामा अहिलेकै चर्चित गायिका मेलिना यो राई र सत्य प्रकाश लिम्बुको आवाज रहेको छ ।

यो म्युजिक भिडियोमाभने जीवन राइको निर्देशनमा जीवन राई र सुशिला तामङ्गको बेजोड अभिनय रहेको छ । यो म्युजिक भिडियो भने श्रीराज ईन्टरटाईमेन्ट्को ब्यानरमा भएको हो ।