२७ कार्तिक २०७७, बिहीबार

ताजा खबर

मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-शेर्मा जि को मन छुने गजल-शीर्षक: औसी हाट (विधा: कविता)-"बुद्वशान्ती गाउँपालिकामा नेपाल कै आग्लो साहसिक स्वीङ खेल संचालनमा ल्याउन निर्माण कार्य धमाधम हुदै"-चर्चित हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सामान्य बन्दै-विदेशमा हुने स्थानीय युवाहरुको सहयोगमा सहायता कोषको स्थापना गरियो, सबैबाट सहयोग गरिदिनु हुन अध्यक्षको आग्रह-राजेश पायल राई र अनिता आङ्बुहाङ्ग लिम्बुको आवाजमा रहेको "जुग जाने माया लाउन" बोलको गीत सार्बजनिक-शीर्षक: सहिदलाई एक प्रश्न? (विधा-कविता)-गजल

संगीतकार तथा गायक बिनोद खम्बुको “मक्खै पार्ने रैछ ” बोलको गीत सार्बजनिक

   २५ श्रावण १३:१२ प्रकाशित

✍️ राजा माबो

झापा । हालै बिनोद खम्बु युट्युब च्यानल मार्फत संगीतकार तथा गायक बिनोद खम्बुको “मक्खै पार्ने रैछ” बोलको गीत स्टुडियो भिडियोको साथ बजारमा सार्बजनिक भएको छ ।

दशकौ देखि गीत संगीतमा सकृय रहेका खम्बुको गीतहरु निरन्तर आउने क्रममा यो पछिल्लो पल्ट बजारमा आएको गीत हो । उक्त गीतमा सनम राईको शब्द रचना,राजु कार्कीको एरेन्ज, रहेको छ भने संगीत र स्वर खम्बुलेनै दिएका छन् ।

दुर्गा बान्तावाको क्यामरा साथै मनोज राईको ईडिटिङ्ग रहेको छ।अनामनगर काठमाण्डौ स्थित स्टुडियो किङमा रेकर्डिङको काम सम्पन भएको हो ।