२७ कार्तिक २०७७, बिहीबार

ताजा खबर

मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-शेर्मा जि को मन छुने गजल-शीर्षक: औसी हाट (विधा: कविता)-"बुद्वशान्ती गाउँपालिकामा नेपाल कै आग्लो साहसिक स्वीङ खेल संचालनमा ल्याउन निर्माण कार्य धमाधम हुदै"-चर्चित हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सामान्य बन्दै-विदेशमा हुने स्थानीय युवाहरुको सहयोगमा सहायता कोषको स्थापना गरियो, सबैबाट सहयोग गरिदिनु हुन अध्यक्षको आग्रह-राजेश पायल राई र अनिता आङ्बुहाङ्ग लिम्बुको आवाजमा रहेको "जुग जाने माया लाउन" बोलको गीत सार्बजनिक-शीर्षक: सहिदलाई एक प्रश्न? (विधा-कविता)-गजल

बिना अपरेशन एकै पटक चार सन्तान जन्माएकी सवनम अस्ताइन

   ९ असार ०९:४९ प्रकाशित

झापा । सन् २००६ को जुन २६ मा एकै पटक चार वटा बच्चा त्यो पनि विना अप्रेसन जन्माएर चर्चामा आएकी बेलायती नागरिक सबनम सादिकले प्रकृतिमाथि ठूलो चूनौती दिएकी थिईन् ।
चिकित्सकहरले अप्रेसन बिना बच्चा जन्माउन नसकिने भनिरहेका बेला उनले सामान्य सिजर पछि चार वटा सन्तान एकै पटक जन्माएकी थिईन् । त्यस पछि अर्को पनि एउटा सन्तान गरेर उनी पाँच सन्तानकी आमा थिईन् । तर अहिले कोरोनाको चूनौती थेग्न सकिनन् ।

तर यतिबेला केहि अगाडिदेखि सँक्रमित बनेकि उनको अहिले कोरोना भाइरसको संक्रमणबाट दुसखद निधन भयो । बेलायतको लेबर पार्टीको स्लोग बोरोउग काउन्सीलर समेत रहेकी उनी बालबालिका र शिक्षा सम्बन्धि क्षेत्रमा समेत काम गर्ने ती सक्रिय महिलाले ३९ बर्षको उमेरमै आफ्ना ५ सन्तान र पतिलाई छाडेर बिदा भएकी छन् ।

चुम्ल्याहा सन्तान अहिले १३ बर्षको भएका छन् । सोमबार २४ दिन सम्म भेन्टिलेटरमा रहेर सास फर्ने कोशिस गरेकी सादिकले अन्ततः कोरोनासगँ हारिन र सधैका लागि बिदा भईन् ।एकै पटक चार वटा बच्चा त्यो पनि विना अप्रेसन जन्माएर चर्चामा आएकी बेलायती नागरिक सबनम सादिकले प्रकृतिमाथि ठूलो चूनौती दिएकी थिईन् ।