२७ कार्तिक २०७७, बिहीबार

ताजा खबर

मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-शेर्मा जि को मन छुने गजल-शीर्षक: औसी हाट (विधा: कविता)-"बुद्वशान्ती गाउँपालिकामा नेपाल कै आग्लो साहसिक स्वीङ खेल संचालनमा ल्याउन निर्माण कार्य धमाधम हुदै"-चर्चित हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सामान्य बन्दै-विदेशमा हुने स्थानीय युवाहरुको सहयोगमा सहायता कोषको स्थापना गरियो, सबैबाट सहयोग गरिदिनु हुन अध्यक्षको आग्रह-राजेश पायल राई र अनिता आङ्बुहाङ्ग लिम्बुको आवाजमा रहेको "जुग जाने माया लाउन" बोलको गीत सार्बजनिक-शीर्षक: सहिदलाई एक प्रश्न? (विधा-कविता)-गजल

“घोडा सँगको ‘सेक्स’का कारण ज्यान गुमाएकी थिइन् यी माहारानीले”

   ३० जेष्ठ १६:३२ प्रकाशित

एजेन्सी । विश्वको इतिहास हेर्ने हो भने यस्ता कैयौ राज परिवार छन् । जसको कहानी सुनेर आज पनि हामी गर्व भन्दा पनि अचम्ममा पर्ने गर्छौ । त्यस्ता राज परिवारका सदश्यहरु जो आफ्नो ताकतका कारण लागि प्रसिद्ध थिए भने कोही आफुले निर्माण गरेका भवनहरु तथा राज्यका बिस्तारका लागि ।

तर, यहाँ यस्तो राज परिवारको सदश्यको बारेमा तपाईलाई जानकारी दिदै छौ जुन कुरा सुन्दा तपाईलाई विश्वास नलाग्न पनि सक्छ । तपाई आफुप्रति प्रतिप्रश्न गर्न थाल्नु हुनेछ कि के साच्चै पनि यस्तो भएकै होला त ?

सेक्सका कारण निधन त्यो पनि एक प्रशिद्ध महारानीको ! त्यसो त रुसकी महारानी केथरिन दि ग्रेट द्धितिय यौनको लागि भोकी महारानीको रुपमा चिनिन्छन् । जस्लाई सन् १७२९ देखि १७९६ सम्म यौनको भोकी रहेकी माहारानीको रुपमा पनि चित्रण गरिने गरेको पाईन्छ ।

उनले आफ्नो यौन प्यास मेटाउन कुनै दोस्रो सहपाटीको साथमा नभएर आफ्नै राजशी शान–मानको लागि पालेको घोडासंगको शारिरिक सम्पर्कले ज्या न गुमाएकी थिईन। स्रोतका अनुसार उनी आफ्ना श्रीमानसंगको यौन असुन्तुष्टिका कारण आफ्नो पतिसँग टाढिएर बस्न थालेकी थिइन् ।

उनले आफ्नो यौन सुन्तुष्टि मेटाउन महलभरि पुरुषहरु राखेकी थिइन् । समस्या यस्तो सम्म थियो कि उनी आफ्नो गोप्यभन्दा पनि गोप्य कामका लागि पुरुषहरुको प्रयोग गर्ने गर्थिन् ।

‘केथरिन द ग्रेट’ – लव सेक्स एण्ड पावरमा यस कुराको बयान गरिएको छ । बैवाहिक जिवनको ८ वर्षसम्म पनि पतिबाट सन्तान सुख प्राप्त नभएपछि उनीले आफ्ना सेनापतिसँग शारिरिक सम्वन्ध राखेको जनाईएको छ। सेनापतिसंगको सहवास पछि भने उनलाई सन्तान सुख प्राप्त भएको थियो ।

रातमा व्याचलर पार्टी गर्न रुचाउने उनि आफ्ना नोकरहरुसँग पनि शारिरिक सम्बन्ध राख्ने गर्थिन् । यी रानीले आफ्नो लागि एक विशेष सैलुन बनाएकी थिइन् जुन सैलुनमा विभिन्न आसनमा रहेका सेक्स गरेको सामानहरु राखिएको थियो । तर, रानीको निधनबारे हालसम्म कुनै त्यस्तो ठुलो खुलासा भने भएको छैन ।

केही मानिसहरुले उनको स्वभाविक निधन भएको बताएपनि केही इतिहासकारका अनुसार केथरिनको निधन अस्तबलमा रहेको घोडासँग सम्बन्ध राख्ने क्रममा निधन भएको बताएका छन ।

त्यसकारण पनि ति रुसकी महारानी केथरिन दि ग्रेट द्धितियको यौनका लागि मरिमेट्ने महिलाको रुपमा आज उत्तिकै चर्चीत मानिन्छिन् । रुसको एउटा म्युजियममा राखिएको उनको सैलुनमा रहेको सामानहरुले पनि यस कुराको पुष्टि गर्छ ।