२७ कार्तिक २०७७, बिहीबार

ताजा खबर

मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-शेर्मा जि को मन छुने गजल-शीर्षक: औसी हाट (विधा: कविता)-"बुद्वशान्ती गाउँपालिकामा नेपाल कै आग्लो साहसिक स्वीङ खेल संचालनमा ल्याउन निर्माण कार्य धमाधम हुदै"-चर्चित हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सामान्य बन्दै-विदेशमा हुने स्थानीय युवाहरुको सहयोगमा सहायता कोषको स्थापना गरियो, सबैबाट सहयोग गरिदिनु हुन अध्यक्षको आग्रह-राजेश पायल राई र अनिता आङ्बुहाङ्ग लिम्बुको आवाजमा रहेको "जुग जाने माया लाउन" बोलको गीत सार्बजनिक-शीर्षक: सहिदलाई एक प्रश्न? (विधा-कविता)-गजल

बैंक तथा वित्तीय संस्था खुल्दै, एकतिहाइ कर्मचारी मात्रै कार्यालय जान पाउने

   २७ बैशाख ०९:५५ प्रकाशित

नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै केही शर्त पालना गरेर बैंक तथा वित्तीय संस्था खुलाउन निर्देशन दिएको हो । यसको लागि कुल कर्मचारीको एक तिहाई कर्मचारी मात्रै कार्यालय जान पाउने र कुल सवारीको एक चौथाइ सवारीलाई मात्रै पास दिइने राष्ट्र बैंकले जनाएको छ ।

सेवा दिने क्रममा बैंकका जनशक्तिले पूर्ण रुपमा निसङ्क्रमण गर्नुपर्ने, मास्क, स्यानिटाइजर, पञ्जा लगायत सुरक्षाका उपकरण प्रयोग गर्नुपर्ने र सेवाग्राहीको पनि थर्मल गनमार्फन ज्वरो नाप्ने र अन्य सुरक्षात्मक उपाय अपनाउनुपर्नेछ ।

सेवाग्राहीको भिड नहुने सुनिश्चित गर्न र सकभर विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।